“उडेर जाऊॅ” मेरो नयाँ कोसेली ।

मेरो नयाँ कोसेली । ‘उडेर जाऊॅ । ।’ एउटा मीठो गीत तयार भएको छ । आफ्नो शब्दमा मलाई संगीतको लागि अवसर दिनुहुने बहिनी लिङ्ग्देन सरी हाङ्गसरुम्बा लाई धेरैधेरै धन्यवाद । बहिनीको यो पहिलो कोशेली नै दमदार आयो, भविष्यमा नेपाली गीतसंगीतमा एउटा उज्वल तारा बनेर उदाउनुहुनेमा बिश्वास छ । यति मीठो गीतको लागि सरी बहिनीलाई धेरैधेरै बधाई र शुभकामना पनि । हाम्रा सम्पुर्ण मान्यवर, साथीभाइ र आफन्तजनहरु! हजुरहरुले यो गीतलाई सुनेर, सेयर गरेर हामीलाई माया र हौसला दिनु नै हुनेछ ।
Video Link:

Leave a Reply

Your email address will not be published. Required fields are marked *